MOSCOW (AP) — In its bid to go global, Facebook is facing off against itself.
Clones of the wunderkind social-networking Web site - some of which resemble Facebook right down to color, font and layout - have popped up in local languages around the world. These competitor sites offer identical core services, [...]
Archive for July, 2008
Facebook fends off attack of the clones
सरकार गठनका लागि माओबादीका तीन सर्त
१. तीन दलीय गठबंधन तोड्नु पर्ने
ल कसले यानिकी कुन दल ले सहमतिबाट हात जिक्नु पर्ने होला त मलाई त लाग्छा मधेशी जनाधिकार फोरम लाई नै फाइदा छ है यदि कांग्रेस र एमाले संगको गठबंधन तोडियो र माओबादीसंग मिल्यो भने अब भन्ने सरकारमा मधेशी पार्टीका नेताहरुको मंत्री हुने संभावना बढी छ है तोडे हुन्छ है तीन [...]
राष्ट्रपतिको सवारी
यसरी हुंदो रहेछ राष्ट्रपतिको सवारी, खई पहिला पहिला राजाको यसरी सवारी हुन्थ्यो भन्थे अ साच्ची होत मैले पनि देखेथे|
जे होस जनताको छोरोले चड्यो राम्रै भो अब, तल केही तस्बीर हरु पनि छन है, आफै ले त खिचेको हैन मेरोसंसार को मित्रले राखेका रहेछन मैले पनि कपी गरिदिए ल जा| हुन त उहा आफैले पनि [...]
गूगल सर्च इंजनको बारेमा कही टिप्सहरु
१. गूगल ले प्रत्येक दुई तीन दिनको फरकमा सबै इन्टरनेट सर्वरमा रहेका वेबसाइटहरू क्राव्ल गर्छन|
२. स्टाटिक साईटको भन्दा डैनामिक साईटहरुको गूगल पेज रांक उच्च हुन्छ|
३. तपाईको साईट virus ग्रसित छन भने गूगलले तपाईको साईटलाई इंडेक्सिंग गर्दैन|
४. तपाईको साईटको टाइटल, किवोर्ड तथा पाठन सामग्रीको आधार मा गूगलले तपाईको साईटलाई क्रम्बद्द रूपमा राक्छ|
५. तपाईको साईटको ख्यातिको [...]
राष्ट्रपति को खेल
अचम्म को खेल भयो नेपालमा बिचरा सम्माननीय राष्ट्रपति राम बरन यादवले त सपनामा पनि देखनू भाको थिएन होला नेपालको पहिलो राष्ट्रपति हुन्छु भनेर, मावोबादी हरुको पहिलो गणतंत्रबादी ब्यक्तिलाई राष्ट्रपति बनाउने र अरु कुनै पनि दलका ब्यक्तिलाई राष्ट्रपति हुन नदिने सपना त जन चकनाचूर नै भयो| आफै ठुलो र आफ्नै मात्र कुरा साँचो ठान्ने [...]
राम, राम, राम
भीरबाट भैसी खस्न लागेको त पक्कै होइन, यो नेपालको राष्ट्रपतिहरुको नाम हो जो तीन ठूला दलहरुले प्रस्ताभित नामहरु हुन| हेरौ कुन रामले आफ्नो नाम चर्चामा ल्याउला|
Welcome to my blog.
Here must be lots of postings. I don’t know why I did not make any posts for a long time. I hope I will be able to update a couple of posts here every week. Friends check me back frequently and stop on commenting my posts. Comment is the reward for us. Love ya all.

Advertisement
Feeds
Daily Archives
- July 3, 2009
- April 29, 2009
- April 23, 2009
- February 3, 2009
- December 10, 2008
- November 18, 2008
- November 2, 2008
- September 29, 2008
- September 17, 2008
- September 11, 2008
- September 8, 2008
- August 26, 2008
- August 4, 2008
- July 28, 2008
- July 25, 2008



