यसरी हुंदो रहेछ राष्ट्रपतिको सवारी, खई पहिला पहिला राजाको यसरी सवारी हुन्थ्यो भन्थे अ साच्ची होत मैले पनि देखेथे|
जे होस जनताको छोरोले चड्यो राम्रै भो अब, तल केही तस्बीर हरु पनि छन है, आफै ले त खिचेको हैन मेरोसंसार को मित्रले राखेका रहेछन मैले पनि कपी गरिदिए ल जा| हुन त उहा आफैले पनि खिच्नु त भाको हैन होला| उहाले आफैले खिच्नु भाको रहेछ भने पनि राम्रो लाग्यो राखिदिये| एक्चोटी तस्बीर हेरेर जनताको जीतको खुसी मनाउने होकी|


राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामवरण यादवलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनुहुदै





That’s great.