अचम्म को खेल भयो नेपालमा बिचरा सम्माननीय राष्ट्रपति राम बरन यादवले त सपनामा पनि देखनू भाको थिएन होला नेपालको पहिलो राष्ट्रपति हुन्छु भनेर, मावोबादी हरुको पहिलो गणतंत्रबादी ब्यक्तिलाई राष्ट्रपति बनाउने र अरु कुनै पनि दलका ब्यक्तिलाई राष्ट्रपति हुन नदिने सपना त जन चकनाचूर नै भयो| आफै ठुलो र आफ्नै मात्र कुरा साँचो ठान्ने मावोबादीको चरित्र माथि मधेशबादी पार्टी हरुको चतुरयाईले मावोबादी भित्र बिस्वास को राजनीति गर्नु पर्ने रहेछ भन्ने कुराको ज्ञान प्राप्त भयो होला भन्ने आशा पनि राखन सकिन्छ| हो जनताले पक्कै पनि मावोबादीलाई देश को ठुलो पार्टी र सरकार को नेतृत्व गर्ने जिम्मेवारी दिएको थियो तर कुनै पनि राष्ट्रको नेतृत्व लिनलाई देशी तथा बिदेशी राजनैतिक शक्ति हरु को पनि साथ चाहिंछ भन्ने यथार्तलाई पनि मावोबादीले आत्मसात गर्नु पर्छ| संबिधान शभाको निर्बाचनमा सबै भन्दा ठुलो राजनितिक दल को रुपमा आएर पनि आज मावोबादी सरकारमा नजाने भन्ने हल्ला गर्नु मुर्खता हुन सक्छ र जनताले दिएको जनमत गुमने खतरा मावोबादीलाई हुनसक्छ|
राष्ट्रपति आफ्नो रोजाईको भएन त के भो राष्ट्र निर्माण मा बिशेष भूमिका खेलन सकिन्छ| मावोबादी ले सरकार मा जानै पर्छ|
राष्ट्रपति को खेल
July 22nd, 2008 | email this | digg it
Leave your comment
Posted by Sherpa Chhongba
Published in Politician, Politics
Tags: Nepal
Nobody Responded To This Post
Subscribes To Comment RSS or TrackBack URL

Advertisement
Feeds
Daily Archives
- July 3, 2009
- April 29, 2009
- April 23, 2009
- February 3, 2009
- December 10, 2008
- November 18, 2008
- November 2, 2008
- September 29, 2008
- September 17, 2008
- September 11, 2008
- September 8, 2008
- August 26, 2008
- August 4, 2008
- July 28, 2008
- July 25, 2008



