बाँझो खेत याद आयो
आयो याद पुर्खाले पसिना बगाएको
भोली भोली भन्दा भन्दै
दशकै बित्यो त्यों प्यारो गाऊ नगएको
कसैले भन्छन गाडी आयो, सुनाउछन कसैले बसन्त छायो
नछोडेको भए मैले, चिनेको भए त्यो खेत
स्वाभीमानी छोरो हुन्थे, आज त्यो पनि गुमाए
म कोही पनि हुइन, मेरो कुनै रसनै छैन
आज मैले बल्ल थाहा पाए, आज मैले बल्ल थाहा पाए





awesssome man…….. keep up the good work…..!! dammi dammi lekhdai garnu… and then baaki kaam ta hamile sangai garnu parchha……internet and facebook jindabaad…!!