१. गूगल ले प्रत्येक दुई तीन दिनको फरकमा सबै इन्टरनेट सर्वरमा रहेका वेबसाइटहरू क्राव्ल गर्छन|
२. स्टाटिक साईटको भन्दा डैनामिक साईटहरुको गूगल पेज रांक उच्च हुन्छ|
३. तपाईको साईट virus ग्रसित छन भने गूगलले तपाईको साईटलाई इंडेक्सिंग गर्दैन|
४. तपाईको साईटको टाइटल, किवोर्ड तथा पाठन सामग्रीको आधार मा गूगलले तपाईको साईटलाई क्रम्बद्द रूपमा राक्छ|
५. तपाईको साईटको ख्यातिको आधारमा तपाईको साईट कुन पृष्ठमा सूचीकृत हुने भन्ने तय हुन्छ |
६. तपाईको साईटको बेक लिंकहरुले गूगलमा सूचीकृत गर्नलाई सहयोग पुग्छ|
७. गूगलमा तपाईको साईट समाबेश गर्नलाई गूगल add url तथा google webmaster tools प्रयोग गर्न सकिन्छ|
अरु अर्को पोस्टमा




